Latest Status In Nepali

       
               
मेरि आमाको सेतो फुलेको कपाल र...!
चाउरी परेको गाला अनि मेरो बाबाको...!!
फुटेर चिरा परेको कुर्कुचा यो संसारकै...!
सबै भन्दा सुन्दर फुलहरु हुन्...!!




न मरि स्वर्ग कस्ले देख्या छ र...?
धर्तीमा बसि स्वर्गमा पाइला कस्ले टेक्या छ र...?
स्वर्ग त आमाको काखामा मिल्छ;
स्वर्गमा बसि इतिहास कथा कस्ले लेख्या छ र...?
Newest
Oldest